HomeFeatureकाठमाडौंको वनस्पति विभागमा एकीकृत प्रयोगशाला सञ्चालनमा

काठमाडौंको वनस्पति विभागमा एकीकृत प्रयोगशाला सञ्चालनमा

काठमाडौं, 6 जून 2022

काठमाडौंको वनस्पति विभागमा एकीकृत प्रयोगशाला सञ्चालनमा आएको छ । सोममबार वातावरण दिवसको अवसरमा वनस्पति विभाग परिसरमा निर्मित एकीकृत प्रयोगशाला भवनको वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले उद्घाटन गर्नुभयो । छ तल्ले अत्याधुनिक प्रयोगशालामा वनस्पतिहरुको अध्ययनर अनुसन्धान गरिने बिभागले जनाएको छ । प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री यादवले स्वच्छ वातावरणमा बाच्न पाउने नागरिकको मौलिक हक प्रत्याभूतका लागि सरकारले आवश्यक नीति कानून र कार्यक्रम तर्जुमा गरि कार्यान्वयनमा ल्याएको बताउनुभयो । विकास आयोजनाहरुलाई अघि बढाउदा बातावरणमा पर्ने असरको रोकथाम र न्युनिकरण गर्ने गरि काम गर्ने गरिएको उहाले बताउनुभयो । एकीकृत प्रयोगशाला १५ करोड लागतमा निर्माण भएको बिभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...