HomeFeatureकालिमपोङ गोली काण्डका अभियुक्त पार्षदद्वारा आत्मसमर्पण

कालिमपोङ गोली काण्डका अभियुक्त पार्षदद्वारा आत्मसमर्पण

दार्जीलिङ, 14 मार्च, कयेश अंसारी
कालिमपोङको मल्लीमा गोलीबारी गर्ने अभियुक्त कुनाल प्रधानले आज पुलिस थानामा आत्मसमर्पण गरेका छन । गोलीकाण्डका मुख्य अभियुक्त कालिमपोङ नगरपालिका वार्ड नम्बर 1 का पार्षद कुनाल प्रधानले शनिबार राती कालिमपोङ थानामा आत्मसमर्पण गरेका हुन ।

गत १० मार्च २०२० को दिन कालेबुङ जिल्ला अन्तर्गत मल्लीमा गोर्खा जनमुक्ति मोर्चा (विनय खेमा) पार्टी सदस्य तथा कालेबुङ नगरपालिका वार्ड नम्बर १ का वार्ड पार्षद कुनाल प्रधान र उनको समूहले चलाएको गोली लागेर पुरण मगर र पेम्बा तामाङ घाईते भएका छन । उनिहरुको उपचार चलिरहेको छ ।

घटनापछि मुख्य आरोपी कुनाल प्रधान फरार भएका थिए । स्थानियहरुले प्रधानको छवी आपराधिक भएको भन्दै उनलाई चाडोभन्दा चाडो पक्राउ गर्न माग गर्दै पुलिसलाई अल्टिमेटम पनि दिएका थिए ।

घटना भएको 4 दिनपछि अभियुक्त आफै आएर कालिमपोङ पुलिस थानामा आत्मसमर्पण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...