HomeTrending Newsकालेबुङ काँग्रेस समितिद्वारा गलवान घाटीमा शहीद सैनिकहरुप्रति श्रद्धाञ्जली अर्पण

कालेबुङ काँग्रेस समितिद्वारा गलवान घाटीमा शहीद सैनिकहरुप्रति श्रद्धाञ्जली अर्पण

कालेबुङ, 20 जुन, शान्ति ठटाल

लद्दाखको गलवान घाटीमा चिनियाँ सेनासँगको झडपमा शहीद भएकाहरुप्रति कालेबुङ जिल्ला काङ्ग्रेस पार्टीले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरि दुई मिनटको मौनधारण गरेको छ । गलवान घाटीमा सेनाका कर्णल सहित २० जनाको मृत्युपछि देशभरि नै आक्रोश देखापरेको छ। देशभरि भारतीय सेनाको सम्मान र सो घटनामा देशका लागि प्राणको आहुति दिएका शहीदहरु प्रति श्रद्धाञ्जली अर्णण गरिदैँछ । यसै क्रममा कालेबुङ जिल्ला काङ्ग्रेस पार्टीले पनि एक कार्यक्रमको आयोजना गरि वीर शहीदहरु प्रति श्रद्धाञ्जली चढाएको हो । उक्त कार्यक्रमको अवसरमा जिल्ला काङ्ग्रेस अध्यक्ष दिलिप प्रधानले 1996 सालमा भारत चीनको सम्झौता अनुसार दुई देशको सेना सिमानामा हतियार नबोक्ने भनेर सम्झौता भएपनि चिनियाँ सेनाले भारतीय सेनालाई धोका दिएर आक्रमण गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...