HomeFeatureकिन विशेष छिन सिक्किमकी बोल्न र सुन्न असमर्थ यी महिला मनमाया गुरुङ

किन विशेष छिन सिक्किमकी बोल्न र सुन्न असमर्थ यी महिला मनमाया गुरुङ

गेजिङ, 8 मार्च 2021 (केएन शर्मा)

आज विश्वभरि महिलाहरुको सम्मान र उनिहरुलाई समान अधिकार दिलाउन अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । महिलाहरु पनि पुरुष भन्दा कुनै पनि हिसाबले कम छैनन भन्ने प्रमाणित गर्ने संघर्षको आज 111 वर्ष भइसकेको छ । यद्धपी महिलाहरु आज पुरुषसँगै काँध-काँधमा मिलाएर ठूला, अप्ठ्यारा र चुनौतिपूर्ण कामहरु गरिरहेका छन । तर समाजको संकीर्ण सोचले गर्दा आज पनि महिलाहरुले त्यो स्थान पाउन सकेका छैनन । नारी हरेक क्षेत्रमा कति सक्षम छन भन्ने अब परिचय दिनुपर्ने आवश्यक्ता त छैन तर आज हामीले अन्तर्राष्ट्रीय नारी दिवसका दिन सिक्किम राज्यको पश्चिम जिल्लास्थित गेजिङको तिक्जेककी एक महिलाको अदम्य साहस तपाईहरुलाई देखाइरहेका छौं । उनको दैनिकी, मिहेनत र सरल स्वभावले तपाईलाई पनि स्तब्ध पार्नेछ ।  हेर्नुहोस सिक्किमबाट पत्रकार केएन शर्माको यो रिपोर्ट

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...