HomeFeatureकेएमसी सिनामंगल पुगेर बिद्यार्थी संगठनद्वारा प्रदर्शन

केएमसी सिनामंगल पुगेर बिद्यार्थी संगठनद्वारा प्रदर्शन

काठमाडौं, 12 जनवरी 2022

संयुक्त विद्यार्थी संगठनले शुल्कबृद्धिको बिरोधमा काठमाडौं मेडिकल कलेजका बिद्यार्थीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । बुधबार काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल पुगेर बिद्यार्थी संगठनहरुले प्रदर्शन समेत गरेका छन् ।  केएमसीमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरू कलेजले बढी शुल्क लिएको विरोधमा रिले अनसनमा छन् । नेकपा एकीकृत समाजवादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले  शुल्कका बिषयमा एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति समर्थन रहेको भन्दै जायज मागलाई तत्काल पुरा गर्नुपर्ने बताउनुभयो । शैक्षिक माफियाकरण मेडिकल शिक्षामा भइरहेको भन्दै बिद्यार्थी संगठन सदैव यसको बिरोधमा रहेको उहाको भनाई छ । यसअघि बिभिन्न ७ विद्यार्थी संगठनले विभिन्न मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति समर्थन गर्दै माग पूरा गर्न दबाब दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...