HomeFeatureकोरोना महामारीबाट प्रवासी नेपालीहरुलाई सचेत रहन र यातायात व्यवसायीलाई उचित भाडा लिन...

कोरोना महामारीबाट प्रवासी नेपालीहरुलाई सचेत रहन र यातायात व्यवसायीलाई उचित भाडा लिन प्रवासी नेपाली संघ भारतको अपील

सुबास बस्नेत, नयाँ दिल्ली, 29 अप्रैल 2021

प्रवासी नेपालीहरुको छाता संगठन प्रवासी नेपाली संघ भारतले बिहीबार एक विज्ञप्त जारी गरि भारतमा रहने सम्पुर्ण प्रवासी नेपाली आमाबुवा ,दाजुभाई तथा दिदिबहिनीहरु बिस्व महामारिको रुपमा देखापरेको प्राण घातक कोरोना भाइरसको दोस्रो चरणको संक्रमित लहर एकदमै तिब्रगतिमा बढ्दो अबस्थामा छ । आफुलाई बिस्वकै महाशक्ति सोच्ने ठुला देशहरुलाई समेत हायलकायल पार्दै बिस्व मानबजाती र विज्ञानलाई समेत चुनौती बनेको कोरोना भाइरस अहिले भारतमा दिनप्रतिदिन लाखौंको संख्यामा संक्रमित हुनथालेकोले आम नेपालीहरुलाई सजग भइरहन हार्दिक अपील गरेको छ । संघका केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारी र महासचिब टिका पौडेलको संयुक्त हस्ताक्षरित विज्ञप्ति “यातायात ब्यबसायीहरु तथा ब्यबसायी सम्बन्धित एजेन्टहरूले कोभीड़ प्रकोपकै समयमा स्वदेश आवत -जावत गर्दा नेपालीहरुलाई अत्यधिक मार पर्नेगरी चर्को भाड़ा असुली गरिएको , यात्रुहरुलाई बीच बाटोमा अलपत्र पारेको जस्ता बिगतका गैर मानबिय ब्यबहार प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । बस ब्यबसायीहरूले मानबिय सदासयता प्रकट गर्दै न्यायिक भाड़ा लीन र यात्री हरूको जिम्मेवारित्व बहन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदछौ ।”

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...