HomeFeatureनिजगढमा अन्तराष्ट्रिय विमानस्थल नवनाउने सर्वोच्चको निर्णयबिरुद्ध काठमाडौंमा प्रदर्शन

निजगढमा अन्तराष्ट्रिय विमानस्थल नवनाउने सर्वोच्चको निर्णयबिरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं, 4 जून 2022

बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल नवनाउने सर्वोच्चको निर्णयबिरुद्ध काठमाडौंमा बिरोध प्रदर्शन भएको छ । निजगढ अन्तराष्ट्रिय बिमानस्थल निर्माण बिकास पक्षधरहरुले उक्त बिमानस्थल अघि बढाउन दिनुपर्ने भन्दै शनिबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले उक्त बिमानस्थल बनाउदा देशलाई हानी हुने गरि कुनै बिनास नहुने बताएका थिए । त्यस्तै उनीहरुले कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर, सर्वोच्चको दुर्भाग्यपूर्ण फैसला पुनबिचार गर, खर्च हाम्रो भै सक्यो फिर्ता कसरी आउछ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । कुनै पनि बिकासमा बिनास हुन सक्ने भन्दै २४ लाख रुख काटिने कुरा अनावश्यक प्रचार भएको उनीहरुले बताएका छन् । सर्वोच्च अदालतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...