HomeFeatureनेपालमा थप 10 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको कुल संख्या 120...

नेपालमा थप 10 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको कुल संख्या 120 पुग्यो

काठमाण्डौँ, 11 मे 2020

नेपालमा थप 10 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कपिलवस्तुका 10 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–5 र बुद्धभूमि नगरपालिका– 7 र 10 नम्बर वडाका 10 जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

संक्रमितहरुमा 18, 19, 20, 20, 24, 30, 31, 34 र 34 वर्षकै पुरुष रहेका छन्। यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ। उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको साथै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

कपिलवस्तुमा यसअघि पनि 5 जना कोरोना संक्रमित फेला परेका थिए। योसँगै कपिलबस्तुमा मात्रै कोरोना संक्रमितको संख्या 15 पुगेको छ। यसैगरी बाँके र रुपन्देही समेत गरी प्रदेश नम्बर 5 मा 40 जना फेला परेका छन्। बाँकेमा 24 जना र रुपन्देहीमा 1 जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

सोमबार 10 नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या 120 पुगेको छ। त्यसमध्ये 33 जना निको भएर घर फर्किइकेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...