HomeFeatureनेपाली जनसम्पर्क समिति पश्चिम भारतद्वारा नेपाली र भारतीय नागरिकहरूलाई राहत सामग्रीसहित खाद्यान्न...

नेपाली जनसम्पर्क समिति पश्चिम भारतद्वारा नेपाली र भारतीय नागरिकहरूलाई राहत सामग्रीसहित खाद्यान्न वितरण

मुम्बई, 6 अप्रेल 

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको कारण अहिले नेपाल र भारत पूर्ण रूपमा ठप्प छ। दैनिक ज्यालादारीमा काम गर्ने र होटल व्यवसायमा मजदुरी गर्नेहरू अहिले सबैभन्दा समस्यामा छन्। उनिहरूलाई खाना र बस्नको पनि समस्या भएको छ। नेपाली जनसम्पर्क समिति पश्चिम भारतले विश्वव्यापी महामारीको चपेटमा परेका नेपाली र भारतीय नागरिकहरूलाई आज मुम्बईको मिराभाईन्दर विभिन्न स्थानहरूमा राहत सामग्रीसहित खाद्यान्न वितरण गरेको छ।

नेपाली  जनसम्पर्क समिति पश्चिम भारतका क्षेत्रीय अध्यक्ष  एम. बी. बोहरा, देबी सिँह, खडका, चेतमान बोगटी, तगत कुँवर, जनक ढकाल, दिपक रिजाल, राजकुमार श्रेष्ट, पत्रकार दिल मणी पान्डेलगायत तरुण दलको टोलीले मुम्बईको मिराभाईन्दरका विभिन्न स्थानमा लगभग 160 जनालाई खाद्यान्न वितरण गरेको हो। साथै नेपाली जनसम्पर्क समितिले लकडाउनका कारण अलपत्रमा परेका र खानापिना तथा बस्ने समस्यामा परेकाहरूलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...