HomeFeatureनेपाल भारतको जोगबनी नाका खोल्न माग गर्दै धर्ना प्रदर्शन, नागरिकलाई चोर नबनाउन...

नेपाल भारतको जोगबनी नाका खोल्न माग गर्दै धर्ना प्रदर्शन, नागरिकलाई चोर नबनाउन आग्रह

बिराटनगर, 5 डिसेम्बर 2020

भारत तर्फको सीमा खुला रहेपनि नेपाल तर्फको सीमा खुला नगरिएको विरोधमा शनिबार जोगबनी सीमानजिक बिराटनगरको रानीबजार मिल्स एरियामा धर्ना प्रदर्शन गरिएको छ । नेपाल भारत खुला सीमा संवाद समूहले खुला सीमा खुला गर भन्दै अनिश्चितकालीन धर्ना प्रदर्शन शुरु गरेको हो । कोरोना महामारीका कारण नेपाल भारत सीमा जोगबनी विगत 9 महीनादेखि बन्द रहेको छ।  भारतको तर्फबाट जोगबनी सीमा खुला भएको भएपनि नेपालको सीमा बन्द रहँदा आवाजाही बन्द भएपछि रानी क्षेत्रमा व्यापार र आवश्यक्ताका सर-समानमा समस्या आएपछि प्रदर्शनमा उत्रिएको उनिहरुले बताएका छन ।

संवाद समूहका संयोजक राजीव झाले कोरोना कालमा बन्द रहेको सीमाका कारण नेपाल-भारतको रोटी बेटीको सम्बन्धमा असर परेको बताउनुभयो । उहाँले मुख्य आवत-जावत स्थललाई बन्द राखिए पनि छेउछाउबाट ट्रक, मान्छे, मोटरसाईकल गइरहेकाले यस्तो देखावटी बन्दलाई खोल्नुपर्ने बताउनुभयो । उहाँले नेपालले आफ्नै नागरिकलाई चोर बनाउने काम गरेको भनाइ राख्नुभयो । उहाँले वैश्विक महामारी कोरोनासँगै जिउनुपर्ने अवस्था रहेकोले यथाशीर्घ सीमा खोल्न आग्रह गर्नुभयो । उहाँले सीमा नखोलेसम्म धर्ना प्रदर्शन जारी रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...