HomeFeatureनोएडामा अलपत्र डडेल्धुराका 8 जना नेपालीहरूलाई खाद्यान्नको सहयोग

नोएडामा अलपत्र डडेल्धुराका 8 जना नेपालीहरूलाई खाद्यान्नको सहयोग

नयाँ दिल्ली,  4 मार्च

लकडाउनका कारण उत्तर प्रदेशको नोएडामा अलपत्र परेका 8 जना नेपालीहरूलाई एक साता पुग्ने खाद्यान्न उपलब्ध गराईएको छ । अखिल भारत नेपाली एकता मंचका केन्द्रिय सचिवालय सदस्य किशन बोहरा, मेची-महाकाली जागरण अभियानका महासचिव सुरेन्द्र बोहरा र परशुराम नगरपालीका चर्चित युवा नेता मदन सिंह धामीको पहलमा अखील भारत नेपाली एकता मंचका सचिव आरबी खडका र हाम्रो स्वाभीमान ट्रस्टका महामन्त्री तथा अधिवक्ता प्रेम क्षेत्रीले 8 जना नेपालीहरूलाई एक साता पुग्ने खाद्यान्न उपलब्ध गराउनु भएको हो।

रोजगारको सीलसीलामा दुई  महिना पहिला मात्र भारतको बैङ्गलौर पुगेका र नौकरी खोज्दा-खोज्दै लकडाउन र कोरोना माहामारीको भुमरीमा फस्न पुगेका डडेल्धुरा जिल्ला परशुराम नगरपालिका परीगाँउका 6 जना युवा र नवदुर्गा गाउपालीकाका  2 जना युवा गरि जम्मा 8 जना युवाहरू जसोतसो दिल्लीनजिक उत्तर प्रदेशको नोएडामा पुगेका थिए। उनिहरूलाई बैतडी घर भएका  खेमराज रोस्याराले खाना र बस्ने बासको व्यवस्था गर्नुभएको थियो। ती 8 जना नेपालीहरूलाई एक साता पुग्ने खाद्यान्न उपलब्ध गराईएको हो। लकडाउन एक महिना लम्बिएपनि उनिहरूलाई खान बस्नको व्यवस्था गर्ने युवा नेता आरबी खड्काले वचन दिनुभएको छ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...