HomeFeatureप्रचण्डलाई लक्षित गर्दै रामबहादुर थापाले भने, मांसाहारी आन्दोलन गर्नेहरुलाई चिडियाखानामा बन्द गर्छौ

प्रचण्डलाई लक्षित गर्दै रामबहादुर थापाले भने, मांसाहारी आन्दोलन गर्नेहरुलाई चिडियाखानामा बन्द गर्छौ

काठमाण्डौं, 5 फेब्रुअरी 2021

गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जु मा (चिडियाखाना) लगेर बन्द गरिने बताउनुभएको छ ।  शुक्रबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षले काठमाडौँमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जु मा (चिडियाखाना) लगेर बन्द गरिने बताउनुभएको हो । उहाँले मांसाहारी आन्दोलन गरेर मांसाहारी तरीकाद्धारा नेतृत्वलाई अपदस्त गरिनेछ भन्दै घोषणा गर्दै हिडिरहेको भन्दै मांसाहारी आन्दोलन गर्नेलाई संविधान र कानुनले अपराध घोषित गरेको पनि बताउनुभयो ।

केपी समय अघि अध्यक्ष प्रचण्डले नेकपाका युवाहरुलाई सम्बोधन गर्दै प्रतिगमनविरुद्धको आन्दोलनलाई शसक्त बनाउन मांसाहारी आन्दोलन आवश्यक रहेको बताउनुभएको थियो । गृहमन्त्री थापाले प्रतिगामी र अवसरवादी तत्वहरुले नेतृत्वलाई अपदस्त गर्नका निम्ति सबै प्रकारको षडयन्त्र र भ्रमहरुको साहारा लिदै गइरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...