HomeFeatureप्रधानमन्त्रीले आज दिँउसो देशवासीलाई सम्बोध गर्न, संसद विघटनको कारणबारे बताउने

प्रधानमन्त्रीले आज दिँउसो देशवासीलाई सम्बोध गर्न, संसद विघटनको कारणबारे बताउने

काठमाण्डौ, 21 डिसेम्बर 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने तय भएको छ । संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको एकदिनपछि उहाँले आज देशवासीलाई सम्बोधन गर्नुहुने भएको छ । आज 3 बजे उहाँले आजदेशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज दिँउसो 3 बसे प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजन मार्फत देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनु भएको छ ।

यसअघि आजविहान उहाँले विघटित प्रतिनिधिसभाका आफु निकट सांसदहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनबारे प्रस्टिकरण दिनु भएको छ । उहाँले पार्टीमा आफूलाई घेराबन्दी गरिएकाले संसद विघटन गर्नुपरेको भन्दै नयाँ जनादेशका लागि तयार रहन निर्देशन समेत दिनुभएको छ । छलफलका क्रममा ओलीले प्रचण्डले आफूलाई कारवाही गर्न नसक्ने दाबी गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। ओलीका सञ्चार विज्ञ रामशरण बजागाईले ओलीको उपस्थिति बिनाको निर्णय आधिकारीक नहुने जिकिर ओलीले गरेको बताउनु भयो ।

नेकपाको आइतवारको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो।  आज संसद भवन नयाँ बानेश्वरमा अहिले 1 बजे प्रचण्ड-नेपाल समूहको भेला हुँदैछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...