HomeFeatureप्रमुख प्रतिपक्षी दल नेपाली कांगेसले मंगलबारको संसद बैठक अवरुद्ध नगर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांगेसले मंगलबारको संसद बैठक अवरुद्ध नगर्ने

काठमाण्डौँ, 11 फरवरी 2020

प्रमुख प्रतिपक्षी दल नेपाली कांगेसले मंगलबारको संसद बैठक अवरुद्ध नगर्ने भएको छ। सिंहदरबारमा बिहान बसेको पार्टीको संसदीय दलको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको हो। यसअघि ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै कांग्रेसले लगातार तीन पटक संसद बैठक अवरुद्ध गरेको थियो।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अख्तियारको निर्णयको राजनीतिक र कानूनी रुपमा सामना गर्ने निर्णय गरेको र संसदीय दलको बैठकले संसद चल्न दिने निर्णय भएको नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले बताउनुभयो ।

यसअघि सबैको ध्यानआकर्षण गर्न तीन पटक आफ्नो कुरा राखेको उल्लेख गर्दै खाँडले आजको बैठकमा ललिता निवास जग्गा प्रकरणमा अख्तियारको निर्णयसँगै अन्य विषयवस्तुहरुमा पनि पार्टीका नेताहरुले धारणा राख्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...