HomeFeatureभारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी कोरोना संक्रमित

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी कोरोना संक्रमित

उत्तर प्रदेश, 14 अप्रिल 2021

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी कोरोना संक्रमित भएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत मुख्यमन्त्री योगीले आफू संक्रमित भएको जानकारी दिएका हुन् । योगीले आफू आइसोलेसनमा बसेको र चिकित्सकको परामर्श पूर्णरुपमा पालना गरिरहेको बताएका छन् । आफू संक्रमित भए पनि प्रदेश सरकारको गतिविधि जारी रहने मुख्यमन्त्री योगीले बताएका छन् ।

योगीले पछिल्लो केही समय यता आफ्नो सम्पर्कमा आएका मानिसलाई कोरोना परीक्षण गराउन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यसअघि मुख्यमन्त्री कार्यालयका अन्य केही मानिसमा पनि कोरोना संक्रमण देखिएको थियो ।  यसअघि पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका नेता अखिलेश यादव पनि संक्रमित भएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...