HomeFeatureभारतको गुरुग्राममा अर्घाखाँचीका एक नेपाली युवकद्वारा आत्महत्या

भारतको गुरुग्राममा अर्घाखाँचीका एक नेपाली युवकद्वारा आत्महत्या

नयाँ दिल्ली, 11 अगस्त 2020

भारतको राजधानी दिल्ली नजिक गुरुग्राममा एक नेपाली युवकले पासो लगाएर आत्महत्या गरेका छन । अर्घाखाँचीको मालारानी खनदह गाँउपालिका वडा नम्बर 2 स्थायी घर भइ गुरुग्रामको पालम विहार सेक्टर 22, महादेव पीजीमा रहीरहेका 18 वर्षीय विमल विश्वकर्माले सोमबार राति आत्महत्या गरेको गुरुग्राममा बस्ने ललित जीसीले जानकारी दिनुभएको छ । आज विहान उनको शव उनि काम गर्ने पीजीमा झुण्डिएको अवस्थामा भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा उनले प्रेम प्रसङ्गका कारण आत्महत्या गरेको खुल्न आएको छ । घटनाको जानकारीपछि आज घटनास्थल पुग्नु भएका नेपाली देशभक्त आवाजका बाबु रोका मगरले पुलिसलाई उदृत गर्दै घटनाको प्रकृति हेर्दा युवकले आत्महत्यानै गरेका हुन । नेपालमै रहेकी युवतिसँग प्रेम सम्बन्धमा रहेको र उनले युवतिसँग लाईभ कुरा गर्दै आत्महत्या गरेको हुन सक्ने पुलिसले आंशका गरेको छ । पुलिसले उनको शवलाई आज गुरुग्रामकै शवगृहमा राखेको छ भने भोली उनको पोस्टमार्टम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...