HomeFeatureभारतमा मृत अवस्थामा भेटिएका वडाध्यक्षको अन्त्येष्टि

भारतमा मृत अवस्थामा भेटिएका वडाध्यक्षको अन्त्येष्टि

नयाँ दील्ली , १७ जनवरी २०२०
बुधबार भारतमा मृत अवस्थामा भेटिएका बाँकेको कोहलपुर नगरपालिकाका वडाध्यक्ष कृष्णबहादुर खड्काको शुक्रबार विहान अन्त्येष्टि गरिएको छ ।
भारतको बहराइचस्थित शंकर होटलमा मृत अवस्थामा भेटिएका उनको शव बिहीबार नेपाल ल्याइएको थियो । उनको अन्त्येष्टि गरिएको कोहलपुरका मेयर लुटबहादुर रावतले जानकारी दिए । खड्का रहेको होटलको कोठामा २२ पाना लामो ‘सुसाइड नोट’ भेटिएको छ । मेयर रावतले नोटमा खड्काले आर्थिक समस्यामा फसेको उल्लेख गरेका छन् । पारिवारिक स्रोतका अनुसार उनको बैंकमा करिब २० लाख रुपैयाँ ऋण थियो ।

मङ्गलबार सुर्खेतको मेहलकुना जाने भनि घरबाट हिँडेका वडाध्यक्ष खड्का भारतमा मृतवस्थामा भेटिएका थिए । ‘पहिले नोट भेटिएको थिएन । खाटको किनारमा अड्किएको रहेछ’ । मेयर रावतले जानकारी दिए । खड्का परिवार जाजरकोटबाट बसाइँ सरेर कोहलपुर आएको थियो । उनी २९ पुसमा सुर्खेत जान भनेर घरबाट निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...