HomeFeatureमाघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारद्वारा जित...

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारद्वारा जित निश्चित भएको दावी

काठमाडौं, 17 जनवरी 2022

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारले जित निश्चित भएको दावी गरेका छन् ।  लुम्विनी प्रदेशका पाँच दलीय गठबन्धनका उमेद्वारहरुले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि आफूहरुको जित निश्चित भएको दावी गरेका हुन । राष्ट्रियसभामा गठबन्धनका उम्मेद्वारले अंकगणितका हिसाबले पनि सहजै जित निकाल्ने समेत जनाएका छन् । राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबाट बाँकेका नेपाली कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा (एकिकृत समाजवादी)का राजेन्द्र लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट तुल प्रसाद विश्वकर्मा (राजेश) चुनावी मैदानमा उत्रेका छन । पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले गठबन्धनको जीत सुनिश्चित भएपनि भोट बढाउने योजनाका साथ मैदानमा उत्रनुपर्ने बताउनुभयो । उनीहरुले प्रदेशसभा सदस्य, पालिकाका प्रमुख उपप्रमुखहरुलाई मत दिएर गठबन्धनलाई जिताउन अपिल गरेका छन । लुम्बिनीमा रिक्त ३ पदका लागि माघ १२ गते दाङमा निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...