HomeFeatureमुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अभियानलाई तीव्रता दिनुपर्छ

मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अभियानलाई तीव्रता दिनुपर्छ

काठमाडौं, 8 जनवरी 2022

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल बुद्धिजीवि परिषद् (समाजवादी)को राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मुलुकमा राजनीतिक क्रान्तिको एउटा क्रम पुरा भइसकेको भन्दै मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभएको हो । उहाले आर्थिक रुपान्तरणले नै मुलुकको बिकास हुने भन्दै यसलाई ध्यान दिनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले बिभिन्न आयोजनालाई व्यहारीक र यथार्थबादी बनाउन निरन्तर अनुगमन गर्नुपर्ने धारणा राख्नुभयो । समयमा नै आयोजनाहरु सम्पन्न नहुदा लागत बढ्ने भएकाले गुणस्तरीय र समयमा नै आयोजना सम्पन्न हुने सुनिश्चित हुनुपर्ने उहाको भनाई छ । त्यस्तै अध्यक्ष नेपालले गलत सोचलाई त्याग्दै मुलुकको अघि बढाउन सवै गम्भीर हुनुपर्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...