HomeFeatureमुस्लिम आयोगद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

मुस्लिम आयोगद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौँ, 17 मई 2020

राष्ट्रिय मुस्लिम आयोगले ट्राफिक प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। आयोगका अध्यक्ष समिम मिया अन्सारीले महानगरिय ट्राफिक प्रहरी महाशाखा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो। अध्यक्ष अन्सारीले महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकाललाई स्वाथ्य सामग्री हस्तान्तरण गर्नुभएको हो। आयोगले 20 हजार थान मास्क, 20 लिटर सेनिटाइजर र साबुन लगायतका अन्य सामग्री हस्तान्तरण गरेको हो। सहयोग सानो भएपनि नागरिकको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीहरुको हौसला बढाउन स्वास्थ्य सामग्री उपलब्ध गराइएको उहाँले बताउनुभयो।

स्वास्थ्य सामग्री ग्रहणपछि महाशाखा प्रमुख ढकालले विश्वमहामारीको रुपमा फैलिएको कारोनाले नेपालमा पनि आतंक भइरहेको अवस्थामा सुरक्षाकर्मीहरुको जिम्मेवारी बढ्दै गएको बताउनुभयो। दिनभरी सडकमा खटिने ट्राफिक प्रहरी धरै मानिसहरुसँग सम्पर्कमा हुने भएकाले जोखिम रहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य सामग्रीहरुको आवश्यकता बढी हुने गरेको बताउनुभयो।

नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। आइतबार दिउँसो 1 बजेटको तथ्याङ्क अनुसार नेपालमा 291 जनामा संक्रमण देखिएको छ भने 1 जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...