HomeFeatureरवि तेजाको ‘खेलाडी’ नेपालमा रिलिज हुने

रवि तेजाको ‘खेलाडी’ नेपालमा रिलिज हुने

दिल्ली, 9 फरवरी 2022

कोरोना संक्रमणका कारण माघ ३ गतेबाट बन्द भएका हलहरु फागुन १ गतेबाट खुल्दैछन्। २७ दिनपछि हल खुल्न लागेका हुन् । हल खुल्ने भएपछि नेपाली चलचित्रका निर्माताले पनि धमाधम प्रदर्शन मिति तय गर्न थालेका छन् । योसँगै दर्शकले अब अर्को एक फ्रेस भारतीय चलचित्र समेत हेर्न पाउने भएका छन् । फागुन १ गतेबाट साउथको चलचित्र ‘खिलाडी’को हिन्दी डबलाई नेपालमा रिलिज गर्न लागिएको हो । यसअघि ‘पुष्पा’ नामक साउथ चलचित्र नेपाल भित्र्याएका वितरक मनोज राठी र उनको टिमले ‘खिलाडी’ प्रदर्शनको अधिकार लिएको छ ।

मनोजले संचारमाध्यमलाई भने, ‘हामीले साउथ चलचित्र ल्याउने विषयमा ‘चपली हाइट ३’का निर्मातासँग पनि कुराकानी गरेका थियौं । उहाँ पनि यो चलचित्र रिलिजमा सहमत हुनुहुन्छ । दर्शकलाई फेरि हलमा फर्काउनका लागि हरेक प्रकारका चलचित्र आवश्यक छ ।’ यो चलचित्रमा रवि तेजा, मिनाक्षी चौधरी, डिम्पल हायाथी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा रमेश बर्माको कथा, पटकथा तथा निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...