HomeFeatureवरिष्ठ पत्रकारको कृति ‘एक पत्रकारको बकपत्र’ सार्वजनिक

वरिष्ठ पत्रकारको कृति ‘एक पत्रकारको बकपत्र’ सार्वजनिक

काठमाडौं, 8 जनवरी 2022

वरिष्ठ पत्रकार खिलध्वज थापाको कृति ‘एक पत्रकारको बकपत्र’ सार्वजनिकीकरण गरिएको छ । शनिबार काठमाडौंमा उक्त पुस्तकको वरिष्ठ पत्रकार भैरव रिसालले विमोचन गर्नुभएको हो ।  पत्रकारिताको यात्रामा भोगेका घटना, गरिएको अनुभवलगायत विषयवस्तु समेटिएका उक्त पुस्तक सरल भाषामा प्रस्तुत गरिएको छ । पुस्तकमा पेरिसमा एकान्तबास, काश्मीरदेखि कन्याकुमारीसम्म, कारवाँ नियाल्दै लाङ्टाङ हिमालमा एक रात, घुमघाम राजारानीसँग, एक पत्रकारको आँखामा राजनीति, पुरानो ऐनामा आफूलाई नियाल्दालगायतका शीर्षकमा विविध विषयवस्तु समेटिएका छन् । कार्यक्रममा पुस्तकका सर्जक थापाले आफ्नो जीवनकाल र पत्रकारिता यात्रामा भोगेका विषयवस्तुलाई पुस्तकमा समावेश गरिएको जानकारी दिनुभयो ।  कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले नेपाली वाङ्मयमा ‘एक पत्रकारको बकपत्र’  एउटा खदिलो सम्पत्तिका रुपमा थपिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...