HomeFeatureवायु प्रदुषण बढेपछि आजदेखि 4 दिन देशभरका शिक्षण संस्था बन्द

वायु प्रदुषण बढेपछि आजदेखि 4 दिन देशभरका शिक्षण संस्था बन्द

काठमाण्डौ, 30 मार्च 2021

देशभर वायु प्रदुषण बढेपछि आजदेखि ४ दिन सम्म देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द भएका छन । सरकारले मंगलबारदेखि चार दिन सम्म देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालय र अन्तर्गतका उच्च अधिकारीहरु सहभागि भएको बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । गत शुक्रबार देखि देशभर वायु प्रदुषण बढेकाले विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चैत १७ गते देखि २० गते सम्म बिदा दिने निर्णय गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताउनुभएको थियो । पूर्व निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालयहरु तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरुले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरु सञ्चालन गर्न सक्ने समेत बताउनु भएको छ ।
चैत २१ गते शनिबार परेकाले आगामी आइतबार देखि मात्रै शिक्षण संस्था खुल्ने भएका छन् । शुक्रबार देखि काठमाडौं सहित देशभरको वायुमण्डलमा प्रदूषण बढेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...