सुखेपोखरी, १४ अप्रेल २०२०/ पी छिरिङ
कोरोना भाइरसको संक्रमणलाई रोक्न साथै सतर्कता अपनाउँदै अल शेर्पा एसोसिएशन दार्जीलिङ तराई अनि डुवर्स केन्द्रीय समितिको सहयोगमा संगठन विभिन्न शाखाहरूद्वारा २००० मास्क अनि सेनिटाइजर बितरण गरिएको छ । यसरी नै संगठनको कालिङपोङ शाखा, गोरूबथान शाखा अनि मङपु शाखाले आफ्नो शाखा अधीनस्थ पर्ने गाउँमा सरसफाई गरी सेनिटाइज गरेका छन् । संगठनका मङपु शाखाका सुर्तेन शेर्पा, नुरी शेर्पा, सुरेन शेर्पा लगायत अन्य सदस्यहरुले गाउँलाई सेनिटाइजिङ्ग सङ्गै गाउँलेलाई कोरोना भाइरसको संक्रमण बारे जानकारी गराउँदै सचेतना अभियान सङ्गै घरमा बसिदिने अनुरोध गर्दै लकडाउनको पालन गरिदिने अनुरोध गरेका छन् । सरकारद्वारा COVID19 को महामारी बाट जुन प्रकारको प्रयास गरिरहेको छ त्यसलाई प्रतेक नागरीकले साथ अनि सहयोग गर्ने अनुरोध गर्दै सबैले घरमा बसिदिने अनुरोध गर्दछौं घरमा सुरक्षित बस्नुहोस भन्ने सन्देश साथ लकडाउनको पालन गरिदिने अनुरोध गर्दछौं भनि सङ्गठनका सदस्यहरुले गाउँवासीहरूलाई जानकारी गराएका छन् । यसरी नै सुकेपोखरी खण्ड समितले पनि संगठनका नौ वटा शाखाहरूमा पनि आश्वयक आपतकालीन सेवामा कार्यरत सदस्य अनि नागरिकहरूलाई मास्क अनि सेनिटाइजर बितरण गरिएको जानकारी बोर्ड सदस्य छिरिङ शेर्पाले दिएका छन् ।
शेर्पा एसोसिएशनद्वारा मास्क अनि सेनेटाइजर वितरण
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































