HomeFeatureसंक्रमणकालीन न्यायको विषय टुंग्याउँदा द्वन्द्वपीडितको भावना समेटिएन भने अप्ठेरोमा पर्छौ

संक्रमणकालीन न्यायको विषय टुंग्याउँदा द्वन्द्वपीडितको भावना समेटिएन भने अप्ठेरोमा पर्छौ

काठमाडौं, 21 मार्च 2023

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संक्रमणकालीन विषयमा द्वन्द्वपीडितको भावना समेटिनुपर्ने बताएका छन्। गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले शान्ति प्रक्रिया टुंग्याउदा पीडितिलाई केन्द्रमा राख्नुपर्ने बताए।

‘संक्रमणकालीन न्यायको विषय टुंग्याउँदा द्वन्द्वपीडितको भावना समेटिएन भने अप्ठेरोमा पर्छौ,’ उनले भने।

उनले अन्तराष्ट्रिय मान्यताका आधारमा पनि संक्रमणकालीन न्याय ठीक देखिनुपर्ने तर्क गरे।

‘यो विषय केवल हाम्रा विषय मात्रै होइन। संसारका मान्यताका आधारमा ठीक देखिन्छ कि देखिदैँन त्यो पनि हेर्नुपर्छ,’ उनले भने।

सरकारले संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन विधेयक प्रतिनिधिसभामा दर्ता गरेको र जनयुद्धका क्रममा मारिएकाहरुलाई शहीद घोषणा गरेको सन्दर्भमा गगनको यस्तो प्रतिक्रिया आएको हो।

यस्तै, उनले अब केन्द्रदेखि प्रदेशमा नेपाली कांग्रेससहितको सरकार बन्ने बताए। अब दोष कसैलाई लगाउन नमिल्ने भन्दै उनले सरकारको ‘काउन्टडाउन’ हिजोको विश्वासको मतदेखि सुरु भएको थापाले बताए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...