HomeFeatureसंसद विघटन गर्नु गर्वको विषय होइन: प्रधानमन्त्री

संसद विघटन गर्नु गर्वको विषय होइन: प्रधानमन्त्री

काठमाडौं, 20 मार्च 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई-दुई पटक संसद विघटन गर्नु गर्वको विषय नभएको बताएका छन् । सोमबार संसद बैठकमा दोस्रोपटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंकित गर्दै संसद विघटन गर्नु गर्वको विषय नभएको बताएका हुन् । २६ पुसमा संसदमा प्रधानमन्त्री प्रचण्डले पहिलोपटक विश्वासको मत लिँदा संसद बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले संसद विघटन संवैधानिक भएको दाबी गरेका थिए ।  प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो दिनको बैठकमै संसद विघटन ठीक थियो भन्ने एमाले अध्यक्ष ओलीको कुराले आफूलाई नैतिक संकट परेको बताए ।

उनले भने, ‘हामीले विगतका मतभेदहरू नउठाउने समझदारी गरेका थियौँ । म त्यो प्रतिवद्धततामा कायम रहे । तर, केही पक्षबाट त्यो पालना भएन’ प्रचण्डले भने, ‘संसद्मा पहिलो दिन नै संसद् विघटन जस्तो अत्यन्तै संवेदनशील प्रवेशले पायो । त्यसले सिंगो देश तरंगित भयो । त्यो विषय न सान्दर्भिक थियो । न प्रशंगिक थियो । देशमा ठुलो राजनीतिक र संवैधानिक सङ्कट त्यो कुनै गर्भको विषय थिएन।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...