HomeFeatureसिमानाको तार नाघेर बंगलादेश छिरेका दुई नेपालीलाई जेल चलान

सिमानाको तार नाघेर बंगलादेश छिरेका दुई नेपालीलाई जेल चलान

8 नवम्बर 2021

शुक्रबार साँझ सिलहेटको अम्बरखाना क्षेत्रबाट दुई नेपालीलाई स्थानीय विमान भण्डार प्रहरी चौकीका इन्चार्ज केएम मैनुल जकिरले पक्राउ गरिएको जनाएका छन। बाबुछोराले बंगलादेश प्रवेश गर्न चाहिने आवश्यक कागजात पेश गर्न नसकेपछि उनीहरुलाई थुनामा राखेर अनुसन्धान अघि बढाएको छ बताए। उनले भने, नेपाली बाबुछोरा बिरामी अवस्थामा भेटिएका थिए। उनीहरुको सिलहेट ओसमानी मेडिकल कलेजमा उपचार समेत गरिएको थियो। बंगलादेश—भारत सीमामा लगाइएको तारबार नाघेर प्रवेश गर्ने क्रममा जयबहादुरको खुट्टामा चोट समेत लागेको थियो।  उनीहरुको घर नेपालको भोजपुर हो। भारतको हिमाञ्चल र गुहावटी हुँदै उनीहरु बंगलादेशको सिलहेट छिर्न सफल भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन्। प्रहरीले ती नेपाली बाबुछोराविरुद्ध गैह्रकानूनी रुपमा बंगलादेश छिरेको अभियोगमा मुद्दा दायर गरेको छ।  अपरान्ह अस्पतालबाट शनिबार डिस्चार्ज भएलगत्तै उनीहरुलाई स्थानीय अदालतमा हाजिर गराइएको थियो। अदालतको आदेशपछि उनीहरु जेल चलान भएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...