HomeFeatureसेती प्रादेशिक अस्पतालमा उपचारार्थ कोरोना संक्रमितहरूको रिपोर्ट फेरि पनि पोजिटिभ

सेती प्रादेशिक अस्पतालमा उपचारार्थ कोरोना संक्रमितहरूको रिपोर्ट फेरि पनि पोजिटिभ

धनगढी, 11 अप्रेल/ हिम शाह

धनगढी उप-महानगरपालिका वडा नम्बर 5 हसनपुरका 34 वर्षीय युवकको तेस्रो पटक र अन्य दुई जनाको दोस्रो रिपोर्ट पोजिटिभ आएको हो। सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीका अनुसार धनगढीका युवकका तेस्रो पटक र उनकी भाउजुसहित अन्य तीन जना संक्रमितको दोस्रो पटक थ्रोट स्वावको नमूना परीक्षण गरिएको थियो।

कैलाली प्रतापपुरका युवकको दोस्रो रिेपार्ट आउन भने बाँकी छ। आजसाँझ उनको पनि रिपोर्ट आउने बताईएको छ। डा. जोशीले चारै जनाको नमूना पोजिटिभ आएपनि सबैको अवस्था सामान्य रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...