HomeFeatureस्थानीयद्वारा बिरोध गरेपछि महन्त वन क्षेत्रमा निर्माण गरिएको टहरा भत्काइयो

स्थानीयद्वारा बिरोध गरेपछि महन्त वन क्षेत्रमा निर्माण गरिएको टहरा भत्काइयो

काठमाडौं, 12 जनवरी 2022

काठमाडौंको बालाजुस्थित गुरु नानक मठ (महन्त वन) क्षेत्रमा निर्माण गरिएको टहरा भत्काइएको छ । पुरात्वात्विक हिसावले महत्वको महन्त वन क्षेत्रमा अनाधिकृत रुपमा घर टहरा निर्माण गर्न लागिएको भन्दै स्थानीयले बिरोध गरेपछि काठमाडौं महानगरपालीकाले बुधबार भत्काएको हो । यसअघि गुठी संस्थानको केहि व्यक्तिको स्वार्थमा वन क्षेत्रमा संरचना वनाउन  दिएको भन्दै काठमाडौं वडा नंवर १६ का स्थानीयले विरोध जनाएका थिए । गुरु नानक सत्सङ समितिका उपाध्यक्ष रवि सिंहले सो क्षेत्रमा अनाधिकृत रुपमा टहरा बनाएपछि स्थानीयले बिरोध गरेको र सो पश्चात महानगरले भत्काएको जानकारी दिनुभयो । करिब ३५ रोपनीको क्षेत्रफलमा रहेको उक्त स्थान यसअघि पनि अतिक्रमण हुदै आएको स्थानीयहरुले जनाएका छन् । यता टहर निर्माण गर्नेहरुले भने आफुले नियम र प्रक्रिया अन्तर्गत नै बनाइएका टहरा भत्काइएको भन्दै बिरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...