HomeFeatureअर्घाखाँची ढिकुरा रुपन्देही समाजको रक्तदान कार्यक्रम, महामारीमा पनि कयौंले गरे रगत दान

अर्घाखाँची ढिकुरा रुपन्देही समाजको रक्तदान कार्यक्रम, महामारीमा पनि कयौंले गरे रगत दान

नेशनल लाईव सम्वाददाता, 19 फेब्रुअरी 2021

सामाजिक काममा अग्रसर अर्घाखाँची ढिकुरा रुपन्देही समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा सोचेभन्दा ठूलो संख्यामा रक्तदान भएको छ । अर्घाखाँची ढिकुरा रुपन्देही समाजको यो दोस्रो रक्तदान कार्यक्रम हो । गत वर्ष यसै फाल्गुण महिनाको ४ गते आयोजना गरेको कार्यक्रममा कुनै एक संस्थाबाट हुने रगत संकलनभन्दा तिनगुणा बढि रगत संकलन भएको थियो ।

यो वर्षपनि त्यसैको हाराहारीमा रगतको संकलन भएको समाजका अध्यक्ष राम प्रसाद पोख्रेलले बताउनुभयो ।

रेडक्रस सोसाईटी बुटवलको ब्लड बैंकमा राखिएको सो रक्तदान कार्यक्रममा समाजका सबै पदाधिकारी र सल्लाहकारहरु सहित साधारण सदस्यहरुको समेत उल्लेखनीय योगदान रहेको थियो ।  रक्तदान कार्यक्रम आयोजना गरेको कम समयमा सोचेभन्दा उत्कृष्ट रुपमा रक्दान–महादान एवं जीवनदानका लागि यति धेरै रगतको संकलन गर्न सकिएला भन्ने सोचिएको थिएन । कार्यक्रमका प्रमुख अतिथि धु्रबराज मरासिनीले भन्नुभयो ।

उहाँले अगाडी थप्दै भन्नुभयो, अस्ति छात्रवृत्ति जस्तो महान कार्यबाट रुपन्देही फर्कनु लगत्तै यसरी उल्लेखनीय रुपमा रक्तदान कार्यक्रम सम्पन्न गर्नु हाम्रो समाजका लागि थप प्रेरणा बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...