Homeसमाचारनेपालदार्चुलामा ढुङ्गाले च्यापिएर एक मजदूरको मृत्यु, नहर निर्माणका क्रममा घटना

दार्चुलामा ढुङ्गाले च्यापिएर एक मजदूरको मृत्यु, नहर निर्माणका क्रममा घटना

नयाँ दिल्ली ,18 जनवरी 2020
सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा नहर नार्माण कार्य गरिरहेका एक व्यक्तिको ढुङ्गाले च्यापिएर मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर 4 तल्लो काडापारीका लुते भट्ट भनेर चिनिने रुदुर भट्टको ढुङ्गाले च्यापिएर मृत्यु भएको हो । लुते भट्ट होपरी सिचाई अन्तर्गत नहर निर्माण कार्यका लागि गिट्टी बालुवा बोक्ने मजदूरी गरिरहेका थिए । भट्टसहित अन्य मजदूरहरु एक ओडार मूनि गिट्टी निकालीरहेका थिए । त्यही समयमा ढुङ्गा झरेपछि भट्टको निधन भएको भनिएको छ । भट्टका 2 छोरा र 2 छोरी र श्रीमति रहेका छन । आर्थिक अवस्था कमजोर भएका एक छोरा महेन्द्र नगर र एक छोरा दक्षिण भारतको बेंङलोरमा मजदूरी गरिरहेका छन । भट्टका जेठा छोरा बीरे भट्टलाई उदृत गर्दै सुदूर पश्चिमेली समाज भारतका कोषाध्यक्ष महादेव भट्टले अहिलेसम्म यद्धपी कामको शिलशिलामा कार्यस्थलमै भट्टको मृत्यु भएको भए पनि कतैबाट राहत प्राप्त नभएको भन्दै यस घटनामा सम्बन्धित निकायको ध्यान गएर मृतकका परिवारलाई राहतको व्यवस्था हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...