HomeFeatureप्रौद्योगिकीको उचित उपयोगका साथ प्राकृतिक संसाधनहरूको प्रयोगमा केन्द्रीय मन्त्री नितिन गडकरीको जोड

प्रौद्योगिकीको उचित उपयोगका साथ प्राकृतिक संसाधनहरूको प्रयोगमा केन्द्रीय मन्त्री नितिन गडकरीको जोड

नागपुर, 19 जनवरी 2020

केन्‍द्रीय सडक परिवहन, राजमार्ग र सूक्ष्‍म लघु तथा मध्‍यम उद्योग मन्त्री नितिन गडकरीले सबै प्राकृतिक स्रोतहरूको प्रयोग उपयुक्‍त प्रविधिका साथ गर्न विदर्भ क्षेत्रका अनुसन्धान संस्‍थानलाई निर्देशन दिनुभएको छ। आईतबार महाराष्‍ट्रको नागपुरस्थित विश्वेश्वरैया राष्‍ट्रिय प्रौद्योगिकी संस्‍थानको 60-औँ जयन्ती समारोहमा बोल्दै उहाँले देशमा पत्रिकाको कागज, चिकित्‍सा उपकरण जस्ता कच्‍चा पदार्थहरूको आयात गरिने बताउँदै अनुसन्धान संस्‍थानहरूले यस प्रकारका वस्तुहरूको उत्‍पादन उचित प्रविधिका साथ गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री गडकरीले सूक्ष्‍म लघु तथा मध्‍यम उद्योग मन्त्रालयले विश्‍वेश्‍वरैया राष्‍ट्रिय प्रौद्योगिकी संस्‍थानमा प्रविधि अनुसन्धान तथा उत्‍कृष्टता केन्‍द्रको स्‍थापनाको लागि दुई सय करोड रूपैँयाको सहायता उपलब्‍ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...