HomeFeatureविवेकशील नेपाली दलद्वारा काठमाडौँ महानगरपालिका र महानगरीय प्रहरी परिसर, टेकुलाई पीपीई वितरण

विवेकशील नेपाली दलद्वारा काठमाडौँ महानगरपालिका र महानगरीय प्रहरी परिसर, टेकुलाई पीपीई वितरण

काठमाडौँ, 3 अप्रेल

कोरोना भाईरस कोभिड -19 विपद्को अग्रपङ्क्तिबाट सामना गर्न अहोरात्र खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च राख्न विवेकशील नेपाली दलले काठमाडौँ महानगरपालिकालाई 32 थान तथा महानगरीय प्रहरी परिसर, टेकुलाई 10 थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सुट हस्तान्तरण गरेको छ।

दलकी कोषाध्यक्ष तथा सुट बनाउने कार्यक्रम संयोजक सुमित्रा गुरुङले भन्नुभयो, “सरकारको उचित निर्णय र कदमलाई कुनै कन्जुस्याइँ नगरी साथ दिने, अनियमितता भएमा खबरदारी गर्ने र अझ राम्रो गर्न के गर्नुपर्छ-उचित सुझाव दिन हामी निरन्तर लागिरहेका छौँ। साथै यो आपतको घडीमा एकजुट भएर काम गर्न सबैलाई विवेकशील नेपाली दल आह्वान गर्दछ।”

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...