HomeFeatureबेङ्गलोरमा नेजस भारतद्वारा समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न र मास्क वितरण

बेङ्गलोरमा नेजस भारतद्वारा समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न र मास्क वितरण

बेङ्गलोर, 16 अप्रेल

नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रका विभिन्न समितिहरुले लकडाउनले अलपत्रमा परेका नेपालीहरुलाई खाद्यान्न र मास्क लगायतका सामग्री वितरण गरेका छन । नेपाली जनसम्पर्क समिति दक्षिण क्षेत्र भारत बेलेन्धुर शाखा अध्यक्ष दिवश शाहीको विशेष पहलमा कर्नाटक राज्यको राजधानी बेङ्गलोरस्थित बीके मेन्सन अपार्टमेण्टमा र डिल्लिराज सापकोटाको सहयोगमा कारवसनलीस्थित नेपाली बस्तीमा 25 घरका 65 जनालाई 15 दिनसम्म पुग्नेगरि 4 क्वीण्टल चामल, तेल, आलु, प्याज लगायत खाद्यान्न वितरण गरिएको छ ।

त्यसैगरि नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रका माहासचिवको पहलमा बेङ्गलोरको वानस वाडी शाखाले विजय बिष्टको नेतृत्वमा समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न र मास्क वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...