HomeFeatureसंघीय संसद अन्तर्गत 441 जनाको स्वाब संलकन, बाँकीको स्वाब संकलन भोलि

संघीय संसद अन्तर्गत 441 जनाको स्वाब संलकन, बाँकीको स्वाब संकलन भोलि

काठमाण्डौँ, 7 मे 2020

कोरोना परीक्षणका लागि बिहीबार संघीय संसदका सांसद र अन्य गरी 441 जनाको थ्रोट स्वाब संकलन गरिएको छ। 179 जना प्रतिनिधिसभा सदस्य, 33 राष्टिय सभा सदस्य र 229 जना कर्मचारी तथा मर्यादापालक गरी जम्मा 441 जनाको स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ। बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको स्वाब संकलन शुक्रबार बिहान 8 बजेदेखि 10 बजेसम्म संसद भवनमै संकलन गरिने सचिवालयले जनाएको छ।

सचिवालयका अधिकारीहरुका अनुसार आज संकलन गरिएका स्वाब परीक्षणको नतिजा शुक्रबार बिहानदेखि क्रमशः आउन सुरु हुनेछ। शुक्रबार अपरान्हदेखि संसदको बजेट अधिवेशन सुरु हुन लागेको हुँदा त्यसअघि सांसदहरुको कोरोना परीक्षण पीसीआर विधिबाट गरिएको हो।

संसद बैठक स्थलमा पनि सांसदहरु बीचको दुरी कायम गरिने गरी व्यवस्था मिलाइएको छ भने संसद प्रवेश गर्नेहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...