HomeFeatureगोर्खा सैनिक भर्ना नभए भारतीय सेनाको शक्तिशाली अंग हटने हो कि भन्ने...

गोर्खा सैनिक भर्ना नभए भारतीय सेनाको शक्तिशाली अंग हटने हो कि भन्ने चिन्ता

नयाँ दिल्ली, 1 अगस्त 2020

भारतीय सेनामा गोर्खा सेनाको भर्नालाई लिएर नेपालमा बहस चलेको भन्दै कतै नेपालीहरुलाई नपठाउने भने भारतीय सेनाको शक्तिशाली अंग हटने हो कि भन्ने चिन्ता देखिएको छ । भारतीय सञ्चार माध्यम न्यूज -18 ले छापेको समाचारमा केही समय अगाडी नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सन 1947 मा भएको सम्झौताका कयौं प्रावधानहरु शंकास्पद भएकाले भारतीय सेनामा गोर्खा सैनिकहरुको भर्नाको समीक्षा हुने बयान दिएको भन्दै चिन्ता प्रकट गरिएको छ । समाचारमा भनिएको छ, उसो त नेपालमा पहिले देखिनै भारतीय सेनामा गोर्खाहरुको भर्नालाई लिएर बहस हुँदै आएको छ यदी नेपालले यसमा रोक लगाउने प्रयास गरेभने सेनाको मजबूत अंग जान सक्नेछ ।

भारत र चीनबीच तनावका क्रममा भारतले सीमामा गोर्खा सैनिकहरुलाई सीमामा परिचालन गर्न सक्ने र यसो गर्दा नेपाल र चीनबिचको सम्बन्धमा असर पर्ने डर नेपाललाई रहेको अनुमान गरिएको छ ।

समाचारमा अगाडी भनिएको छ, भारतीय सेनामा गोर्खा रेजिमेन्ट आफ्नो अदम्य साहस र हार नमान्ने रेजिमेन्टका रुपमा परिचित छ । उसलाई कयौं युद्धमा बहादुरीका लागि परमवीर चक्रदेखि महावीर चक्रसम्म पाइएको छ । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार अहिले समग्र गोर्खा रेजिमेन्टमा लगभग 30 हजार नेपाली सैनिक छन । त्यसमा 120 अधिकारी तहका छन । यसबाहेक देहरादून, दार्जिलिङ र धर्मशालाका भारतीय गोर्खा सैनिक पनि छन । सेनासँग कूल 6 गोरखा रेजिमेन्ट छ । त्यस बाहेक स्वतन्त्रापछि भारतमानै सेवा दिन स्वीकार गरेको गोर्खा राइफल्स पनि छ । अहिले नेपालमा पनि भारतीय सेनाका 79 हजार गोर्खा पेन्सनधारी रहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...