HomeFeatureकतारको दोहामा दुर्घटनामा परि कञ्चनपुरका एक नेपाली गम्भीर घाईते, अचेत अवस्थामा अस्पतालमा...

कतारको दोहामा दुर्घटनामा परि कञ्चनपुरका एक नेपाली गम्भीर घाईते, अचेत अवस्थामा अस्पतालमा भर्ना

24 नोभेम्बर, हेमन्त जोशी, (मुडभरी) दिल्ली

कतारको दोहास्थित सनैयामा एक नेपाली दुर्घटनामा परि गम्भीर घाईते भएका छन । रोजगारीका लागि कतरमा रहेका कञ्चनपुरको पुनरबास नगर पालिका ५ का भीम खत्री दुर्घटनामा परि गम्भीर घाइते भएपछि अस्पतालमा भर्ना भएका छन । जानकारीका अनुसार खत्री दोहाको अल तमूह भन्नेमा कार्यरत छन । दुर्घटनामा गभ्भीर घाइते भएका उनलाई अचेत अवस्थामा अस्पतालमा भर्ना गरिएको उनका अंकल नवीव खत्रीले जानकारी दिनुभएको हो । उनि काममा  जाँदै गरेका बेला कारले ठक्कर दिएपछि उनि घाइते भएका हुन ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...