HomeFeatureदिल्लीमा एनकाउण्टरपछि 5 शंकास्पद आतंकीहरु पक्राउ, हतियारसहित नगद बरामद

दिल्लीमा एनकाउण्टरपछि 5 शंकास्पद आतंकीहरु पक्राउ, हतियारसहित नगद बरामद

दिल्ली, 7 डिसेम्बर 2020

दिल्लीमा पुलिसको विशेष सेलले आज दिल्लीको शकरपुरबाट 5 शंकास्पद आतंकीहरुलाई पक्राउ गरेको छ । दिल्ली पुलिसको विशेष सेलका डीसीपी प्रमोद कुशवाहाले एक एनकाउन्टरपछि उनिहरुलाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका मध्ये 2 जना पंजाबका रहेका छन भने 3 जना कश्मीरका बासिन्दा हुन । पक्राउ परेका कश्मीरका 3 जना वासिन्दाहरु हिजबुल मुजाहिद्दीनका भूमिगत कार्यकर्ता भएको पनि पुलिसले जनाएको छ । डीसीपी कुशवाहाका अनुसार पक्राउ परेका गुरजीत सिंह भुरा र सुखदीप गुण्डा हुन भने उनिहरु पाकिस्तान आधारित आइएसआईमा संलग्न रहेका थिए। उनिहरुलाई आतंकवाद विरुद्ध रहने व्यक्तिहरुलाई हतोत्साहित गर्नका लागि प्रयोग गरिन्थ्यो । उनिहरु सूर्य चक्रले सम्मानित बलविन्दर सिंहको हत्यामा पनि शामेल रहेका थिए । उनिहरुको साथबाट झण्डै 2 किलो हेरोइन, हतियार र 1 लाख रुपैया नगद बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...