HomeFeatureअखिल भारत नेपाली एकता मञ्चद्वारा संसद विघठनको भर्त्सना, न्यायपालिकामाथि भरोसा

अखिल भारत नेपाली एकता मञ्चद्वारा संसद विघठनको भर्त्सना, न्यायपालिकामाथि भरोसा

नयाँ दिल्ली, 21 डिसेम्बर 2020

नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अखिल भारत नेपाली एकता मञ्चले संसद विघठनको भर्त्सना गर्दै 2077 साल पुष 5 गतेलाई कम्युनिष्ट आन्दोलनको कालो दिनको रुपमा व्याख्या गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विगठन असंवैधानिक, अलोकतान्त्रीक, निरकुंश, सवेच्छाचारी कार्य भएको ठहर गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अखिल भारत नेपाली एकता मञ्चले पार्टीभित्रको विरोधका स्वरलाई सम्बोधन गर्नुको साँटो सिँगो देश, सर्वहारावर्ग र कम्युनिष्ट आन्दोलनलाई धक्का लाग्ने गरि चालिएको कदमको निन्दा गरेको छ । मञ्चले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधान विपरित काम भएको भन्दै अब स्वतन्त्र भनिएको न्यायपालिकाको काम हेर्न बाँकी रहेको भनेको छ । न्यायपालिकाबाट निर्णय खारेज होस भन्ने चाहना आम जनताको भएको मञ्चको भनाई छ । मञ्चले नेपाली कम्युनिष्ट आन्दोलनलाई समाजवादको बाटोमा अग्रसर गराउन केपी प्रवृत्तिको अन्त्य गर्दै सच्चा कम्युनिष्ट निर्माणमा एकताबद्ध भएर धैर्यतापूर्वक अगाडी बढ्न सम्पूर्णमा अपील गरेको छ ।

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...