29 सितम्बर 2021
जम्मू कश्मीरको उरीबाट मंगलबार आतंकवादी अली बाबरलाई पक्राउ गरिएको छ। बाबरले पाकिस्तानी सेनाले ट्रेनिंग दिएको स्वीकार गरेका छन। अली बाबरले यो पनि भने, उनी पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआई द्धारा उनलाई २० हजार रुपैयाँ अग्रिम पनि दिइएको थियो। आतंकवादी बाबरले भने, उनी हतियार आपूर्ति गर्ने उद्देश्यले भारतीय भूभागमा प्रवेश गरेका थिए।









































