HomeFeatureविश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा बिभिन्न कार्यक्रमको आयोजना

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा बिभिन्न कार्यक्रमको आयोजना

काठमाडौं, 10 अक्तूबर 2021

विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्षको अक्टोबर १० तारिखलाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ । दिवसका अवसरमा चैतन्य इन्सिटच्युट फर मेन्टल हेल्थ लगाएत बिभिन्न संघ संस्थाहरुले काठमाडौंमा जनचेतनामुलक र्याली निकालेका थिए । कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले विश्वमै मानसिक रोगका बिरामी बढ्न थालेका छन् । कोरोना कहर, लामो समय भएको लकडाउन, आर्थिक अभावलगायतका  कारण मानसिक समस्याका बिरामी बढ्दै गएका चिकित्सकहरुको भनाई छ । एक अध्ययनका अनुसार मानसिक समस्याको बेलैमा उपचार गर्न नसके सन् २०३० पछि तीन जनामध्ये एक जनालाई मनोरोग लाग्ने देखिएको छ । ज्यान गुमाउने कारक तत्वमध्ये मानसिक रोग ७ औं नम्बरमा पर्छ । नेपालमा हरेक वर्ष मानसिक रोगीको सङ्ख्या बढ्दै गए पनि यसलाई प्राथमिकतामा नराख्दा रोगीले भरपर्दो उपचार सेवा पाउन मुश्किल देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा झण्डै २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या छ भने झण्डै ३ लाख नेपालीमा कडा खालको मानसिक रोग छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...