HomeFeatureमाओवादी बैठक: विभिन्न विभागका प्रमुखहरुको नेतृत्वको टुंगो लगाउदै पूर्णता दिएको

माओवादी बैठक: विभिन्न विभागका प्रमुखहरुको नेतृत्वको टुंगो लगाउदै पूर्णता दिएको

काठमाडौं, 21 अक्तूबर 2021

नेकपा माओवादी केन्द्रले विभिन्न विभागका प्रमुखहरुको नेतृत्वको टुंगो लगाउदै पूर्णता दिएको छ ।  पार्टी कार्यालयमा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले १७५ सदस्यीय सम्पर्क समिति र ३३ विभाग तथा एक प्रतिष्ठान गठन गर्दै नेतृत्वको टुङ्गो लगाएको हो । पार्टीको सम्पर्क समितिको संयोजकमा डिलाराम आचार्य रहनुभएको छ । सवै विभाग र नीति तथा अनुसन्धान प्रतिष्ठान अधिकतम ३५ सदस्यीय रहेका छन् । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले सवै बिभागले पूर्णता पाएको र विपत व्यवस्थापन विभागलाई भने पूर्णता दिन बाँकी रहेको बताउनुभयो । अहिलेसम्म ५–६ लाख पार्टी सदस्य पुराउने लक्ष्यका साथ पार्टी अघि बढेको उहाले बताउनुभयो । उहाले सदस्यता थप वा नविकरणको म्याद थप भएकाले सदस्यता थप हुन सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...