HomeFeatureभारतीय फिल्म ‘हिटम्यान’ नेपाली भाषामा समेत निर्माण हुने

भारतीय फिल्म ‘हिटम्यान’ नेपाली भाषामा समेत निर्माण हुने

7 जनवरी 2022

दक्षिण भारतीय फिल्म ‘हिटम्यान’ नेपाली भाषामा समेत निर्माण हुने भएको छ । यो कुराको जानकारी बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो । आफ्नो फिल्मलाई निर्माता दिपक अधिकारीले नेपाली दर्शकको पनि साथ मिल्ने कुरामा आशावादी रहेको धारणा व्यक्त गर्नु भयो। फिल्मका निर्देशक तथा अभिनेता विष्णु अधिकारीले फिल्म राम्रो बनेको जनाएका छन् । उनका अनुसार अभिनेत्री आँचल शर्माको फिल्ममा महत्वपूर्ण भूमिका छ ।अभिनेत्रीले पनि ‘हिटम्यान’ काम गर्न पाउँदा आफुलाई खुसी लागेको जनाइकी छन्। तेलगु निर्माण युनिटको काम गर्ने प्यासनको आँचलले प्रशंसा गरिन् । ९९ सिनेमाज् ब्यानरमा निर्माण भएको फिल्ममा आँचल र विष्णुसँगै प्रशान्त ताम्रकार, मिलन सिजापति आदि नेपाली कलाकारले पनि अभिनय गरेका छन् ।कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले दक्षिण भारतीय फिल्ममा नेपाली कलाकार आवद्ध भएकोमा खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...