HomeFeatureकाठमाडौंमा सिटामोल अभाव हट्दै

काठमाडौंमा सिटामोल अभाव हट्दै

काठमाडौं, 25 जनवरी 2022

काठमाडौंमा सिटामोल अभाव हट्दै गएको छ । मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनका क्रममा बिभिन्न औषधी पसलहरुमा सिटामोल अभाव नभएको पाइएको हो । अनुगमनका क्रममा औषधी बिक्रेताहरुले पछिल्लो समय सिटामोल प्रयाप्त रुपमा आउन थालेको जानकारी दिएका थिए भने अनुगमन अधिकारीहरुले औषधि व्यवसायीहरुलाई सिटामोलको अभाव नहुने गरी बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । अनुगमन टोलीले काठमाडौंको त्रिपुरेश्वर बानेश्वर लगाएतका क्षेत्रका औषधी पसलमा अनुगमन गरेको र सिटामोलको अभाव नदेखिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो । त्यस्तै अनमनगरको भाटभटेनिमा बच्चालाई दुध खुवाउने बट्टामा रिलेवलीङ गरेको गुनासोको आधारमा अनुगमन गर्दा सात वटा बोटलामा रिलेवलीङ गरेको पाइएको र जाँचका लागि बाणिज्यमा पठाइएको उहाले बताउनुभयो । उहाले कोरोना नियन्त्रणका लागि लागू गरेको मापदण्डको निरन्तर अनुगमन हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...