HomeFeatureअधिवक्ताहरुद्वारा संविधानको अपव्याख्या गरेर स्थानीय तहको निर्वाचन सार्नु उचित नहुने धारणा

अधिवक्ताहरुद्वारा संविधानको अपव्याख्या गरेर स्थानीय तहको निर्वाचन सार्नु उचित नहुने धारणा

काठमाडौं, 29 जनवरी 2022

अधिवक्ताहरुले संविधानको अपव्याख्या गरेर स्थानीय तहको निर्वाचन सार्नु उचित नहुने धारणा राखेका छन् । प्रेस चौतारी नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले स्थानीय तहलाई रिक्त राख्ने कल्पना संविधानले नगरेको समेत बताएका छन् । कार्यक्रममा बरिष्ठ अधिवक्ता एवं संविधानविद् टीकाराम भट्टराईले स्थानीय तह १ मिनेट पनि रिक्त हुने व्यवस्था नरहेको बताउनुभयो । उहाले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्नु गैरसंवैधानिक र अलोकतान्त्रिक कदम हुने बताउनुभयो । कुनै दल वा गठबन्धनले संविधान संशोधन गरेर भए पनि चुनाव धकेल्न खोज्नु असंवैधानिक काम हुने उहाको भनाई छ । कार्यक्रममा बरिष्ठ अधिवक्ता सुनिल कुमार पोखरेलले संविधानमा रहेको व्यवस्थालाई आफुखुसी व्याख्या गर्न नहुने बताउनुभयो । स्थानीय तहको निर्वाचनको व्यवस्थालाई अहिले दलहरुले अनावश्यक रुपमा विवाद सिर्जना गर्न खोजेको उहाको भनाई संविधानको धारा २१५ र २१६ मा रहेको पाँच बर्षको अवधिलाई एक दिन पनि बढाउन नमिल्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...