HomeFeatureअन्तराष्ट्रीय पर्वत समाजद्वारा दिल्लीमा अलपत्र पर्वतका 40 जनालाई खाद्यान्न वितरण

अन्तराष्ट्रीय पर्वत समाजद्वारा दिल्लीमा अलपत्र पर्वतका 40 जनालाई खाद्यान्न वितरण

नयाँ दिल्ली, 15 मई, खुम गुरुङ

अन्तराष्ट्रीय पर्वत समाजले दिल्लीमा अलपत्र परेका 40 जना नेपालीहरुलाई खाद्यान्न सहयोग गरेको छ ।  कोरोना महामारीका कारण भारतमा गरिएको लकडाउनका कारण दिल्लीमा जागिर गरिरहेका पर्वत जिल्ला कुश्मा नगरपालिका १० पिपलटारीका ४० जना रोजगार विहीन भएपछि समस्यामा परेका थिए । त्यसपछि उनिहरुले आफ्नो अवस्थाबारे सामाजिक सञ्जालमा जानकारी दिएर सहयोगका लागि गुहार लगाएका थिए । उनिहरुको गुहार सुनेपछि अन्तराष्ट्रीय पर्वत समाज यूकेका अध्यक्ष पुरण गिरीको सहयोगमा दिल्लीका समाजसेवी सुष्मा (मेरी गुरुङ) र अर्जुन गुरुङले उनिहरु रहीरहेको दिल्लीका विभिन्न स्थानमा पुगेर खाद्यान्न वितरण गरेका हुन ।

राहत सामग्री पाएपछि समस्यामा परेका उनिहरुले खुशी व्यक्त गर्दै राहत वितरण गर्ने अन्तराष्ट्रीय पर्वत समाज परिवारप्रति आभार प्रकट गरेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...