HomeFeatureअमेरिकी राष्ट्रपति चुनावको मतगणना अपडेट, वर्तमान राष्ट्रपति ट्रम्पभन्दा जो बाइडन अगाडी

अमेरिकी राष्ट्रपति चुनावको मतगणना अपडेट, वर्तमान राष्ट्रपति ट्रम्पभन्दा जो बाइडन अगाडी

अमेरिका, 4 नोभेम्बर 2020

अमेरिकामा मंगलबार सम्पन्न राष्ट्रपति चुनावको मतगणना जारी रहेको छ । आधाभन्दा बढी मतगणना सकिदा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अग्रतामा रहेका छन ।

५० वटा राज्यमध्ये ३८ वटाको नतिजा सार्वजनिक भइसक्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अग्रता कायम राखेका छन । अमेरिकी राष्ट्रपति चुनिन ५३८ इलेक्टोरल प्रतिनिधिमध्ये २७० सिट आवश्यक पर्छ। तर अहिलेसम्म बाइडनको पक्षमा २२३ सिट इलेक्टोरल कलेजका प्रतिनिधि प्राप्त भइसकेको छ। बाइडनलाई राष्ट्रपति चुनिनका लागि अब मात्र ४७ इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक पर्छ। यसैगरी रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले १३६ इलेक्टोरल प्रतिनिधि प्राप्त गरिसकेका छन्। उनलाई अब जितका लागि ९६ प्रतिनिधिको आवश्यक पर्छ। तर उनलाई ९६ सिट प्राप्त हुन मुस्किल देखिएको छ।

यसैबिच अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिकतर्फका उम्मेदवार जो बाइडेनले निर्वाचनमा विजयी दिशातर्फ गइरहेको विश्वास रहेको बताएका छन् । डेलवेरबाट सम्बोधन गर्दै बाइडेनले आफुहरु निर्वाचन जित्नेमा आशावादी रहेको बताउनुभयो। उहाँले हरेक मत र मतपेटिका नगनेसम्म यो प्रक्रिया नसकिने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...