HomeFeatureकपिलवस्तुमा थप 3 जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या 276 पुग्यो

कपिलवस्तुमा थप 3 जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या 276 पुग्यो

काठमाण्डौँ, 16 मई 2020

नेपालमा थप 3 जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै नेपालमा कुल संक्रमितहरूको संख्या 276 पुगेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचनाका अनुसार कपिलबस्तुमा थप 3 जनामा कोभिड-19 को संक्रमण पुष्टि भएको हो।

उनिहरूको अवस्था सामान्य रहेको मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षण अनुसार कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रौटा निवासी 25, 34 र 44 वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको हो।

यसैबीच नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर 36 उपचारपछि ठिक भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...