HomeFeatureकोरोना भाइरस संक्रमण नदेखिएपछि क्वारेन्टिनमा बसेका 112 जनालाई घर फर्काइयाे

कोरोना भाइरस संक्रमण नदेखिएपछि क्वारेन्टिनमा बसेका 112 जनालाई घर फर्काइयाे

काठमाण्डौँ, 13 अप्रेल

चामुण्डा विन्द्रासैनी नगरपालिकाले क्वारेन्टिनमा बसेका 112 जनालाई घर पठाएको छ। नगरपालिकाले कर्णाली प्रदेश प्रयोगशालामा स्वाब पठाइएकोमा परीक्षणले कोरोना भाइरस संक्रमण नदेखिएको पुष्टि भएपछि क्वारेन्टिनमा राखिएको 14 औँ दिनमा पाँच वटा क्यारेन्टिन बस्ने 120 जनामध्ये 112 जनालाई घरमा पठाइएको र 8 जनालाई क्वारेन्टिनमै राखिएको जानकारी दिएको छ। कर्णाली जनचेतना आधारभूत विद्यालय पालेतडामा बस्ने 1 जना र चामुण्डा क्याम्पसमा बस्ने 7 जनालाई 4 गतेसम्म क्वारेन्टिनमा राखिने भएको छ।

भारतबाट 17 चैतमा आएका 1 सय 12 जनालाई नगरपालिकाको कर्णाली जनचेतना आधारभूत विद्यालय पालेतडा, भैरव माध्यमिक विद्यालय डौसुर, ओमकोट आधारभूत विद्यालय ओमकोट, जनता माध्यमिक विद्यालय बस्तेकोट र चामुण्डा क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो।

चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीले घर पठाइएका व्यक्तिलाई 2 हप्तासम्म घरकै क्वारेन्टिनमा बस्न आग्रह गर्नुभएको छ। क्यारेन्टिनबाट घरमा फर्केका र नगरवासीलाई जंकफुडभन्दा स्थानीय स्तरमै उत्पादन भएका खानेकुरा खान हुन उहाँले अपिल गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...