HomeFeatureबेङ्गलोरमा दुर्घटनामा घाईते कमल थापालाई 1 लाख 21 हजार आर्थिक सहयोग, उपचारमा...

बेङ्गलोरमा दुर्घटनामा घाईते कमल थापालाई 1 लाख 21 हजार आर्थिक सहयोग, उपचारमा आर्थिक समस्या

बेङ्गलोर, मिनेश रावल, 21 नोभेम्बर 2020

भारतको बेङ्गलोरमा दुर्घटनामा घाईते भएका नेपाली कमल थापालाई आर्थिक सहयोग गरिएको छ । मानव सेवा संस्था बेङ्गलोरको पहलमा संकलन गरिएको 1 लाख 21 हजार 77 रुपैयाँ परिवारलाई बुझाइएको छ ।

बझाङ्गको थलारा 3 कूचका देव बहादुर थापाका छोरा कमल थापा दुर्घटनामा परि घाईते भएका थिए । दाहिने खुट्टामा गम्भीर चोट लागेपछि उनलाई बसंगुडी मेडिकल अस्पतालमा भर्ना गरिएको छ । तर उपचारमा सबै पैसा सकिएपछि मानव सेवा संस्था बेङ्गलोरलाई अनुरोध गरिएको थियो । त्यसपछि संस्थाले भारतमा बसोबास गर्दै आएका सोही संस्थाका सदस्यहरुको पहलमा चन्दा संकलन गरिरहेको छ । मानव सेवा संस्थाका संस्थापक गणेश थापा र गौतम कुमार विष्टको नेतृत्वमा आजसम्म जम्मा गरिएको रकम 1 लाख 21 हजार 77 रुपैयाँ कमल थापाका भाई रण बहादुर रोकायालाई हस्तान्तरण गरिएको हो । संस्थाले सहयोगी मनहरुप्रति विशेष आभार प्रकट गर्दै केही सहयोगी दाताहरुको नाम पनि सार्वजनिक गरेको छ ।

संस्थाका अनुसार मानव सेवा संस्थाले 26 हजार,

रमेश धामी गोत्तिगिरी- 2100

सन्तोष बम कालीकोट निवासी-24077

नवीन बोहरा-41000

रण बहादुर रोकाया-6000

साथै भारतीय मूल निवासी मधुजीले- 3 हजार रुपैयाँ सहयोग गरेका हुन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...